Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कृष्णनगर भन्सारमा अनलाईन सिस्टम


मनिष गुप्ता
कपिलवस्तु
कृष्णनगर भन्सार कार्यलायले अनलाईन सिस्टम सुचारू गरेको छ । नेपाल भरि अनलाईन सिस्टम रहेकोले कृष्णनगर पनि अनलाईनसंग जोडिएको भन्सार कर्मचारीहरू बताउछन ।

हाथको लेखाइ अन्त गर्ने उद्देश्य लिएरा अनलाईन सिस्टम लागु गरिएको हो । राजस्व सम्बन्धि जुन सुकैै काम भए फर्म भरि नेपाल बैकमा पैसा जम्मा गरि भाउचर देखाए मात्र काम हुने भन्सार कर्मचारिले जनाएका छन ।

गाडिको सुबिधा देखि भन्सार सम्मा अनलाईन सेवा मर्फत नै काम हुने जनाईएको छ । यता अनलाईन भएको हुदा सेवा ग्रहि मर्कामा परेका छन । गाडि सुबिधा लिना २ देखि ४ घण्टा लग्छ भने गाडि भन्सार गराउनामा १ दिन नै लग्ने गरेको सेवा ग्रही बताउछन ।

३ दिनको समय निकाली नेपाल घुम्ना आएको सेवा ग्रही भन्छन १ दिन त यस्तै गयो बाकी दुई दिन ता जाना आउनामा गई हल्छ के गर्न जाने नेपाल घुम्न भनी फर्किनेको संख्यमा बृद्धि हुना थालेको भन्सार एजेन्टहरू बताउछन । भन्सारले वातावरण सहज बनाएन भने पर्यटकिएहरूको नेपाल आगमनमा कमि हुँदै जन्छ र भन्सारले तोकेको अनुमानित राजस्व संकलनमा कमि आउनु स्वाभाविक नै हुन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP