Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

संखुवासभाबाट विप्लव कार्यकर्ता पक्राउ

संखुवासभा – सरदमुकाम खाँदबारीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–६ घर भएका हरि चापागाईँ रहेको प्रहरीले जनाएको छ । प्रहरीले चापागाईँलाई सरदमुकाम खाँदबारीबाट पक्राउ गरेको हो । पक्राउ परेका चापागाईँलाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरिएको प्रहरीले जनाएकाे छ ।

जिल्लामा पछिल्लो समय आगजनी र तोडफोडका घटना बढेपछि प्रहरीले विप्लव कार्यकर्ता माथि निगरानी बढाएको थियाे । नचिनेका मानिसहरुकाे समूहले गएको मंसिर १८ गते पाँचखपन नगरपालिकाको को १ झ ५४० नम्बरको गाडी तोडफोड गरेका थिए ।

त्यसैगरी मंसिर २५ मा मादी नगरपालिका-५ को वडा कार्यालय भवनमा आगजनी र राम्बेनी–ओखरबोटे सडक निर्माणमा रहेको एक्स्काभेटर र एउटा मोटरसाइकलमा आगो लगाएका थिए । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP