Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

भन्सार छलि गरि ल्याउदै गरेको लाखौको सामान भन्सार चलान


कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर सशस्त्र प्रहरी बलले ६ लाख बराबरको अबैैैध सामान भन्सार चलान गरेको छ । खटिएको टोलीले ५ लाख ९७ हजार ८ सय २० रूपैया बराबराो अबैध गाडी र समान भन्सार चलान गरेको हो । नयाँ डिएसपी आए देखि नै सिमा नाका मा निगरानी बढाइएको छ।
कृष्णनगर सशस्त्र गुल्म बाट खटिएको मोबाइल डियूटी टोलीले आईतवार लगभग १२ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं २ र ३ मा चेकजाँच गर्ने क्रममा सो सामान पक्रऊ गरिएको छ ।नम्बर प्लेट समेत न खुलेको टाटा सोमो कार माथि संका लग्दा चेकजाच गरिएको थियो । चेकजाँच गर्ने क्रममा सोमो भित्र भन्सार छलि गरि ल्याएको कपडा र किराना का समान पक्रऊ गरि भन्सार पठाईएको सशस्त्र प्रहरी बल कृष्णनगरका प्रहरी नयाब उपरिक्षक सुशिल कुमार शाही ले जानकारी दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP