Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

हात्तीपाइले रोग सबै मिलेर निर्मुल पार्नु पर्ने : मौलाना मसहूद

अजय मिश्र,

कृष्णनगर, कपिलवस्तु माघ २४

कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकी मा हात्तीपाइले रोग निवारण सम्बंधी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। अतिथि कृष्णनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सागिर अहमद खान, वडा नं २ का वडा अध्यक्ष संजय कुमार गुप्ता , कृष्णनगर स्वास्थ्य चौकी समिति का सल्लाहकार मौलाना मसहूद खां नेपाली, डाक्टर संकर भट्टराई रहनु भयो। उक्त कार्यक्रम मा हात्तीपाइले रोगको परिचय, कारण, लक्षण,कसले र कसरी सेवन गर्ने, बच्ने उपाय लगायत अन्य कुरा को बारेमा स्वास्थ्यक्रमी नन्द गोपाल विश्वकर्मा ले प्रकाश पार्नु भयो। उक्त कार्यक्रम मा सोही स्वास्थ्य चौकी व्यवस्थापन समिति का सल्लाहकार मौलाना मसहूद खां नेपाली ले यो रोग सबै मिलेर निर्मुल पार्नु पर्ने, हात्तीपाइले रोग को औषधि सेवन गर्नु पर्ने र यो रोग निवारण का लागी आफ्नो तर्फबाट हुने सक्दो सहयोग गर्ने कुरा बताउनु भयो। उक्त कार्यक्रम मा स्वास्थ्य, शिक्षा क्षेत्र लगायत स्थानीय गरी लगभग ४० जना को उपस्थित रह्यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP