Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मायादेवी गाउँपालिका वडा नं. १ पकडी चौकमा ट्राफिक प्रहरी बिट स्थापना

धीरज कोरी कपिलवस्तु । २८ माघ

मायादेवी गाउँपालिका वडा नं. १ पकडी चौकमा ट्राफिक प्रहरी बिटको स्थापना भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तरगत सो बिट निर्माण गरेको छ । पकडी चोक हुदै ओहर दोहर गर्ने यात्रु, सवारीसाधन स्थानिय सर्बसाधारण तथा ब्यापारीले प्रत्यक्ष रुपमा सुबिधा प्राप्त गर्नेगरि उद्देश्यले निर्माण गरिएको छ ।

बैंकले २ थान रोड ब्लकर, १ थान बेन्च र १ थान कुर्चि समेत गरि कुल उन्चालिस हजार पॉच सय बराबरको सहयोग गर्दै बिट निर्माण गरेको छ । मंगलबार पकडी चोकमा रहेको उक्त ट्राफिक प्रहरी बिटमा बैंकद्वारा एक कार्यक्रम अयोजना गरि हस्तान्तरण गरेको छ ।

कार्यक्रममा गाउ‘पालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी, प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थि, वार्ड नं. १ का अध्यक्ष हरिगोबिन्द चौधरी, इलाका प्रहरी कार्यालय पकडीका इन्चार्ज गणेश सुबेदी, पकडी बजार ब्यबस्थापन समिति अध्यक्ष प्रमात्मा बानिया, लगायतको उपास्थिति रहेको थियो । कार्यक्रम मार्फत शाखा प्रबन्धक दिपेश्वर अर्यालले उक्त बिट हस्तान्तरण गर्दै निकट भबिष्य चाकरचौडा स्थित सिमा सुरक्षा प्रहरी बिटमा समेत यस्तै किसिमको कार्य गर्न पहल गरिने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP