Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना : एक जनाको ज्यान गयाे, ६ जना घाइते

दाङ – सल्यानको कपुरकोटबाट बुटवलका लागि हिँडेको नेपाली सेनाको लु १ ग १२३ नम्बरको गाडी सल्यानको चोरखोलामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका वडा नम्वर ३ मा रहेको चोरखोलामा भएको दुर्घटनामा ज्यान गुमाउनेमा २९ वर्षीय नेपाली सेनाका सिपाही यादवराज धरेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ३५ वर्षीय मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन, हवल्दार जय प्रकाश बोहरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ रहेका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा  उपचार भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP