Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सांसद केसीलाई मातृ शोक

माधव बेल्वासे
चन्द्रौटा, ६ फागुन
प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीलाई मातृ शोक परेको छ । सांसद केसीकी माता लोक कुमारी केसीको आफ्नै निवास शिवराज नगरपालिका १ निवासीमा मंगलवार सांझ संवा ५ बजे निधन भएको हो ।
८३ वर्षीय केसी केही समय अघिदेखि अस्वस्थ रहँदै आउनु भएको थियो भने विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो । प्यूठानको गौमुखी गाउँपालिकामा जन्मनुभएकी केसीका ५ भाई छोरा र २ बहिनि छोरी छन् । उहाँको बुधवार राप्ती आर्यघाटमा अन्तेष्टिको तयारी भइरहेको पारिवारिक स्रोताले जानकारी दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेता तथा सांसद अर्जुन कुमार केसी,साविक युवा संगठनका जिल्ला अध्यक्ष गणेश केसी र नगर अध्यक्ष रामचन्द्र केसीकी माताको निधनले पार्टीलाई मर्महित बनाएको नेकपा नगर अध्यक्ष दिनेश पुनले बताउनुभयो । त्यस्तै जिल्लाका नेताहरुले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति इश्वरले प्रदान गरोस भन्ने कामना समेत गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP