Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सशस्त्र प्रहरी कृष्णनगर द्वारा सिमा मा हुने अपराध तथा कोरोना भाइरस सम्बंधि जनचेतना मूलक कार्यक्रम सम्पन्न।

अजय मिश्र, कृष्णनगर,

कपिलवस्तु, फाल्गुन २२

ससस्त्र प्रहरी बल नेपाल नं ५ विंध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल कृष्णनगरले कृृष्णनगर नगरपालिका वडा नं १ को वडा कार्यालयमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ l

सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हे.क्व. राजस्व भन्सार तथा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तुले आफ्नो जिम्मेवारी ईलाकामा पर्ने बिशेष गरी सीमाको परिचय , सीमाको प्रकार , सीमा क्षेत्रमा हुने बिभिन्न अपराधिक क्रियाकलाप , उक्त क्रियाकलाप रोकथाम गर्ने उपाय तथा हालै मात्र चिन लगायत बिभिन्न राष्ट्रहरुमा र नेपाललाई समेत उच्च जोखिममा रहेको भनिने कोरोना भाईरसको बारेमा जानकारी तथा सशस्त्र प्रहरी बल नेपाल र स्थानीय जनता बिचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको कुरा सोही गुल्मका गुल्मपति स.प्र.ना.उ.सुशिल कुमार शाहीले सचेतना मुलक कार्यक्रम भएको कुरा जानकारी दिनु भयो l

साथै उक्त कार्यक्रमले जनता माझ राम्रो सचेतना आएको कुरा स्थानीय जन बुझाइ रहेको छ l उक्त जनचेतना मुलक कार्यक्रम मा सशस्त्र प्रहरी, जन प्रतिनिधि, स्थानीय , व्यापारी, पत्रकार लगायत अन्य गरि लगभग सयौंको संख्यामा उपस्थित रहेको थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP