Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

व्यक्तिगत र वातावरणीय सर-सफाईमा बिशेष ध्यान दिनुपर्ने मा जोड: मौलाना मसहूद

अजय मिश्र, कपिलवस्तु,

कृष्णनगर, फाल्गुन २३

कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तरगत पर्ने कृष्णनगर स्वास्थ्य चौकीको सभा हालमा वडाध्यक्ष सगीर अहमद खां को अध्यक्षतामा नोवेल कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न।

कृष्णनगर नगरपालिका को आयोजना र कृष्णनगर स्वास्थ्य चौकी को सहकार्यमा भएको हो। उक्त जनचेतना कार्यक्रममा नोबेल कोरोना भाइरस हाल बिश्वको ८६भन्दा बढी राष्ट्रहरुमा फैली सो बाट ३ हजार २सय जना को मृत्यु भयी सकेको र उक्त रोग को उच्च जोखिममा नेपाल रहेको तथ्य विश्व स्वास्थ्य संगठन (WHO) ले पुष्टी गरि सकेको कुरा स्वास्थ्यक्रमी जमाल खां ले बताए।

कार्यक्रममा कोरोना भाइरसका लक्ष्णहरु कोरोना भाइरस कसरी सर््छ र उक्त भाइरस बाट जोगिने उपायहरु माथि कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भटराई ले प्रकाश पारे।

कृष्णनगर स्वास्थ्य चौकी व्यवस्थापन समितिका सल्लाहकार मौलाना मसहूद खां नेपाली ले यो भाइरस विश्वलाई नै सशंकित बनाएको संका उपसंका का पछाडी न लाग्न सबै मा अपिल गर्दै र सावधानी का उपाय हरु अपनाइ व्यक्तिगत र वातावरणीय सर – सफाईमा बिशेष ध्यान दिदै सबै मिलेर यो भाइरस बाट नेपाली जनता लाई सचेत गराउन अग्रह समेत गरे साथै नेपाल सरकार ले समयमा कोरोना भाइरस सम्बंधित चलाएका जनचेतना कार्यक्रमहरु सराहनीय रहेको वताए।

कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले विश्वमा फैलिरहेको कोरोना भाइरस लाइ मध्य नजर गर्दै साउदी अरब ले उमरा गर्न बाहिरी देशलाई रोक लगाएको कुरा सराहनीय रहेको जिक्र गरे. राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की , खदिजतुल कुब्रा गर्ल्स कालेज का अध्यक्ष शैख अब्दुल अजीम मदनी लगायत स्थानिए समाजसेवी शिक्षक पत्रकार को उपस्थित रह्यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP