Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

१६ वर्षिय किशोरीलाई भारतवाट उद्धार

माधव बेल्वासे
कपिलवस्तु(चन्द्रौटा),२४ फागुन
भारतको गोरखपुरमा अलपत्र परेकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । कपिलवस्तु नगरपालिका वडा न ८ निवासी १६ वर्षिय नाम परिवर्तन नरमायालाई भारतीय प्रहरीको सहयोगमा शान्ति पुनः स्थापना गृहले उद्धार गरेको हो ।
शिवरात्रीको दिन मेला जान्छु भनेर हिडेकी किशोरी सम्पर्क विहिन भएपछि परिवारले प्रहरी समक्ष खोजिदिन आग्रह गरेका थिए । खुनुवा नाका हुदैँ भारत प्रवेश गरेको सुचनाका आधारमा भारतीय प्रहरी सँग समन्वयन गरी उद्धार गर्न सफल भएको गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईले बताउनुभयो ।
उद्धार गरिएकी किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मार्फत परिवारको जिम्मा लगाइएको छ । बेपत्ता भएकी छोरी भेटिएपछी बुबाले खुसी व्यक्त गरेका छन् । किशोरीलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP