सिद्धारा।
यस अर्घाखाँचीको शितगंगा नगरपालिका १० हर्रे सामकोट घर भई श्री जनजागृति मावि सिद्धारामा आफुलाई अति अनुशासित र अब्बल विद्यार्थी साबित गर्दै एस।इ।इ। गरि अहिले काठमाडौमा आफ्नो शैक्षिक निरन्तरताको लागि अहोरात्र खट्दै गरेका साथै मास्टरसको अन्तिम परीक्षा दिएर थेसिस लेख्दै गरेका चुडामणी थापा ब्लडक्यान्सरबाट पिडित बनेका छन ।
हाल काठमाडौ शिक्षण अस्पतालमा स्वास्थ लाभ सहित सामान्य जिन्दगिमा फर्कने आशा बोकि रोग सँग लडिरहेका छन । उनको घरको सामान्य रकम र आफन्तहरुको भरोसा र सहयोगमामा उपचार हुदैछ । हामी उनको स्वास्थ लाभको कामना गर्दछौँ । सानै उमेर भएकोले आफू कमाउने योग्य नबनी सकेको र सामान्य परिवारको बलमा उपचार सम्भव नहुने रोग भएकोले हामी सबै शुभचिन्तकहरुको प्रार्थना र सहयोगको उनलाई अति खाँचो परेको छ। अब सबै तह, तप्का र क्षेत्रका व्यक्ति सबै मिली उनको जिवन रक्षाको लागि उनको परिवारले सबैसँग अनुरोध गरेको छ । आफन्त , नातागोता, शैक्षिक, संस्था हाम्रो गाउँ समाज, वडा नगरपालिका सहित देश विदेश जहाँबाट जसरी सहयोग जुटाउन समन्वयकारी भुमिकाको लागि अनुरोध छ ।
विगत दुई हप्ता देखि ब्लड क्यान्सरबाट मृत्युसंग लडिरहेका २६ वर्षिय युवा चुरामणि थापा हाल टिचिङ हस्पिटल काठमाडौँमा उपाचार कक्षमा जिवनको अन्तिम लडाई लडिरहेका छन् । उपचारर्थ थापालाई आर्थिक अभावको कारण उनको परिवारले पनि उपचार गराउन नसक्ने अवस्थामा छन् । आर्थिक समस्या परेका कारण सहयोगको लागि परिवारले सबैसँग आग्रह गरेका छन् ।परिवारको आर्थिक अवस्था कमजोर रहेको र छोरीको उपचारमा डाक्टरले करिब २०/२५ लाख भन्दा बढी खर्च लाग्ने बताए पछि उनका परिवारले आफूसँग त्यती धेरै पैसा नभएको भन्दै सबैलाई सहयोगका लागि अपिल गरेका छन् ।
सबै सिद्धाराबासी सहित अर्घाखाँची बासी लगाएत देश विदेशमा रहने नेपाली दाजुभाई दिदिबहिनी सबैसंग उनको जिवन रक्षाको लागि अपिल छ । शिघ्र स्वास्थ लाभको कामना ।
सहयोगका लागि
Chudamani Thapa
984-7593827
बैंक मार्फत सहयोगका लागि :
बैंक : एभरेष्ट बैंक लिमिटेड
शाखा : न्यूरोड काठमाडौं
खातावाला : चुडामणी थापा
खाता नम्बर : 00200501211732
सहयोगका लागि माथि उल्लेखित बैंकको खातामा रकम जम्मा गरेर सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । यसैगरी ब्लड क्यान्सर पिडित Chudamani Thapa को मोबाईल नं. 984-7593827 मा सम्पर्क गरी सहयोग गर्न पनि सक्नुहुनेछ ।
सहयोगका लागि सम्पर्क व्यक्तित्वहरू
आभियान संयोजक : विष्णु पौडेल ( हाल साउदी)
मिडिया संयोजक : गणेश बेल्बासे 9857014148
– कतार संयोजक (१) : गणेश आर्चाय 0097455721356
– कतार संयोजक (२) : मधुसुधन बन्जाडे 00974 33329648
– रियाद (साउदी) संयोजक : अरूण बेल्बासे 00966592892202
– दम्माम (साउदी) संयोजक : तेजप्रसाद अधिकारी +966571538435
– अबुधावी संयोजक (दुबई) : महेन्द्र क्षेत्री 00971566253698
– दुबई संयोजक : खिमराज बेल्बासे 00971556238554
– अलकासिम संयोजक (साउदी) : खुबिराम पन्थी 00966578629878
– बुद्धभुमी सेवा समाज कतार संयोजक : विवस बेल्बासे +97474047726
– शितगंगा संयोजक (१) : अराज बेल्बासे 9857055425
– शितगंगा संयोजक (२) : गोविन्द रसाईली 9847228313
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया