Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

पुर्व मन्त्री रानाको पहलमा पंचोदय माबीको २ करोड बढिको भवन शिलान्यास

धनगढी । कैलालीको धनगढी उपमाहानगरपालिका वडा नं ५ मा रहेको पंचोदय माध्यमिक विद्यालयमा २ करोड २४ लाख बढी रकमको भवन शिलान्यास गरिएको छ ।

पुर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य नारद मुनि रानाको विशेष पहलमा केन्द्र सरकार र राष्ट्रिय योजना आयोग बाट बजेट बिनियोजन गरि भवन निर्माण गर्न लागिएको हो । भवनको शिलान्यास धनगढी उपमहानगरपालिका का मेयर नृप बहादुर ओडले गर्नुभएको हो ।

भवन शिलान्यास कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष हिरा सिंह पातली, विद्यालयका प्राध्यानाध्यापक हरिस कुमार ओझा लगायत सामाजिक अगुवा हरुको उपस्तिथिमा भवनको शिलान्यास गरिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP