Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बिभिन्न योजना प्रति असन्तुष्ट प्रेस विज्ञप्ती जारी:नगर उपप्रमख खातुन

शहबाज खान, कपिलवस्तु चैत्र ७
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपप्रमुख र निमित्त प्रमुख प्रशासकिय अधिकृत विच विवाद भएको छ । नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरलाई कुनै जानकारी विना टेण्डर गरेको भन्ने विषयमा विवाद भएको हो ।
उपप्रमुख सबनम खातुनले प्रेस बिज्ञप्ति समेत जारी गरेकी छिन।
यस नगरपालिका बाट आवश्यक कागजात र रीत नपुगेका उपप्रमुख को अनुगमन तथा अनुगमन प्रतिवेदन पेश नै नभएका तपशील का योजना हरुमा भएको भुगतानी साथै आवश्यक कागजात र रीत नपुगेका टेण्डर प्रकृया अगाडी बढाईएको बारेमा प्रश्न गर्दा नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र चौधरी बाट प्राप्त जबाफ पदिए जिम्मेवारी अनुसार नभएको ले र मेरा सलाहकार संग केही भनाभन समेत भएको ले उपप्रमख को अधिकार माथि सम्बन्धित व्यक्तिले गरेको उक्त व्यावहार र अपमान प्रति घोर आपत्ति प्रकट गरेको बताएकी छिन।
खातुनको भनाईनुसार मलाई जानकारी नै नदिई एकलौटि रुपमा टेण्डर आह्वान गर्ने , टेण्डर निकाल्ने र भुक्तानी दिएको विषयमा विवाद भएको छ। विकास निर्माणको काम नभएको तर १ करोड भन्दा बढि रकम निकासा दिएको
१:-रानी फिल्ड सरसफाई वडा नं ३, माडा धर्मशाला निर्माण वडा नं९,श्री राम गोरखा मा. वि.भवन वडा नं९, पल्टा माई सामुदायिक भवन वडा नं९, डुमाई घाट पुल निर्माण वडा नं१ योजनाका कामहरुको उपप्रमुख अनुगमन विना नै निमित्त प्रमुख प्रशासकिय अधिकृत लगायतको मिलेमतोमा भुक्तानी गरेको जनाए ।
विहिबार खुल्न लागेको वडा नं. ३ र ८ को पोखरी सुन्दरीकारणको टेण्डर र वडा नं. ९ र १० को बाटो निर्माणको टेण्डरका बारेमा पनि उप मेयरलाई कुनै जानकारी किन नदिएको भन्ने विषयमा बुझ्न खोज्दा विवाद भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP