Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विजयनगरको कटनियामा आगलागी पिडित परिवारलाई राहत वितरण

विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हँदा १ घर र ३ गोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं.५ को कटनियामा बुधवार करिब साढे एघार बजे आगलागी भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

गए राती सुतिरहेको अवस्थामा दुर्गा तिवारीको घरबाट आगो सल्केर राम शरण कोहार र आयुफ खाँको गोठ जलेको प्रहरी निरिक्षक मधु नेपालले बताउनु भयो ।

आगलागीले २ वटा गाई, खाद्यन्न, लत्ताकपडा, पशु, किताव कापी, सर–समान, एउटा खुद्रा पसल र २ हजार नगदसहित ७ लाख बराबरको क्षति भएको प्रहरी निरिक्षक नेपालले जानकारी दिनुभयो ।

मच्छड भगाउन सल्काएको आगोले घर र गोठ जलेकोे अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाइएको छ । इलाका प्रहरी कार्यालय गणेशपुर, ठकुरापुर र सशस्त्र प्रहरी बल डालपुर घटना स्थलमा पुगेको थियो ।

महिला, बालबालिका तथा समाज कल्याण शाखाको सहयोगमा आज गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विचल्लीमा परेका बालबालिकालाई लत्ता कपडा र पोषाक ५ नं. वडा कार्यालयको सहयोगमा वडाध्यक्ष अनवर मोहम्मद मुसलमानले अति आवश्यक खाद्यान्न लगायत राहत सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP