Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

त्रिभुवन विमानस्थलमा निःशुल्क सटल बस सेवाले यात्रुलाई सहज

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई सहज भएको छ । विमानस्थलमा ट्याक्सी चालक मिटरमा जान नमान्ने तथा भाडा महँगाे भएको यात्रुको गुनासोपछि तीन वटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालन गरिएको छ ।

विमानस्थलदेखि गोल्डेन गेट र गोल्डेन गेटदेखि विमानस्थलसम्म निःशुल्क सेवा छ । सटल बस सेवा सुरु भएपछि यात्रुका सर–सामान गोल्डेन गेटसम्म लैजान र विमानस्थलसम्म पुर्याउन सहज भएको विमानस्थलका कर्मचारी यज्ञराज भट्टले बताउनुभयो ।

विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंँका अनुसार सटल बस हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन भइरहेका छन् । सटल बस सेवाले ट्याक्सी चालकको ठगीबाट राहत पुगेको यात्रु विनोद जोशीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP