Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

दाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ घाइते

सल्यान : दाङ्ग तुलसीपुरबाट सल्यान कपुरकोट आउँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा रा १ ज ४३८ नम्बर जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 

दुर्घटनामा परी मृत्यु हुनेमा ४५ वर्षीया सौनी घर्ती, ४८ वर्षीय प्रेम प्रकाश शर्मा र ४६ वर्षीय कर्णबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनीहरुको ठेगाना भने खुल्न सकेको छैन।

जिप सडकबाट करिब २ सय मिटर तल सकेको प्रहरीले जनाएको छ। जिपमा कति जना यात्रु सवार थिए भन्ने एकिन हुन सकेको छैन। घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र नेपालगञ्जमा  उपचार भइरहेको छ। घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP