Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

आरआरमा शिक्षक कुट्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

काठमाण्डाै – चिट चोर्न नदिएको भन्दै शिक्षक कुट्ने काठमाण्डाैकाे आरआर क्याम्पसका विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् । गएकाे मङ्गलवार परीक्षामा चिट चाेर्न नदिएकाे भन्दै स्नातक तह दाेस्राे वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई आक्रमण गरेका थिए । आक्रमणबाट शिक्षक पुडासैनी घाइते हुनुभएकाे थियाे । त्यही घटनालाई लिएर आज बिहीवार क्याम्पस प्रशासनले विज्ञप्ति निकाल्दै ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासित गरिएकाे जनाएकाे हाे । 

क्याम्पस प्रशासनले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘परीक्षासँग असम्बन्धित विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि साङ्घातिक आक्रमण गरेकाे र क्याम्पसकाे शैक्षिक वातावरणमा खलल पुर्‍याएकाे विषयमाथि क्याम्पस प्रशासनकाे गम्भीर ध्यानाकर्षण भएकाे छ । ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएकाे र कानुनी कारबाही अगाडि बढिसकेकाे छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP