Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

कक्षा कोठा न्यानो बनाउन हिटर जडान

बैतडी : पाटन नगरपालिका-९ हुक्केडाँडामा रहेको सिद्धेश्वर माविको प्रत्येक कक्षा कोठामा हिटर जडान गरिएको छ। विद्यार्थीलाई चिसोबाट बचाउन हिटर जडान गरिएको   विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए।

शिशु कक्षादेखि कक्षा १० को प्रत्येक कोठामा २/२ वटा हिटर जडान गरिएको छ। हटर जडानका लागि प्रतिविद्यार्थी २०० रुपैयाँ संकलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरिएको हो। हिटर जडानका लागि ८३ हजार रूपैयाँ खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष भाटले जानकारी दिए।

कतिपय अभिभावकहरुको आर्थिक अवस्था कमजोर भएकाले आफ्ना बालबालिकाहरूलाई न्यानो कपडा खरिद गर्न नसक्ने भएकाले कक्षा कोठा न्यानो बनाउन हिटर जडान गरेका उनले बताए। हिटर जडानपछि विद्यार्थीहरुलाई सहज भएको छ। विद्यालयमा २८५ जना विद्यार्थी अध्यनरत छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP