Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

नारायणीमा हाम फालेकी किशोरीको मृत्यु

चितवन  : नारायणीको पुलबाट नदीमा हाम फालेकी एक किशोरीको मृत्यु भएको छ। आज दिउँसो करिब १२ः५५ बजे पुलमाथिबाट अन्दाजी १८ वर्षीया किशोरीले नदीमा हाम फालेकी थिइन्।

स्थानीयले देखेपछि नारायणघाट वडा प्रहरी कार्यालयको टोली उद्धारमा जुटेको थियो। किशोरीलाई प्रहरीले उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगेको थियो।

उपचारका क्रममा १ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। किशोरीको सनाखत अझै हुन सकेको छैन।

शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। मृतक किशोरीलाई आफन्त वा चिनजानको व्यक्तिले सम्पर्क राख्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP