Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

पशुपतिनाथलाई आज राति खिचडीको भोजन गराइँदै

काठमाडौं : चिसो बढेसँगै आज राति पशुपतिनाथलाई खिचडी भोजन गराइँदैछ। १० पाथी चामल, दुई पाथी मासको दाल, दुई दुई पाथी रहर र चनाको दाल, घिउ र सक्खर तीन धार्नी, बेसार, अदुवा चार धार्नीसहितको खिचडी तयार गरी पशुपतिनाथलाई चढाउने प्रचलन छ।

खिचडी भोजनपछि भोलि पशुपतिनाथलाई तोरीको तेल घसेर न्यानो गराउने कार्य हुन्छ। तोरीको तेल घसेर आराम गर्ने भएकाले भोलि पशुपतिनाथको मन्दिर सर्वसाधारणको दर्शनका लागि बन्द रहन्छ।

बाला चतुर्दशीका दिनदेखि मनतातो पानीले पशुपतिनाथको स्नान गर्न सुरु गरिन्छ। खिचडी भोजन सरकारले गराउने गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP