Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना संक्रमित युवतीसंगै विमानमा यात्रा गर्ने कपिलवस्तुका दोस्रो व्यक्ती फेला परे ।

कपिलवस्तु

कोरोना संक्रमित युवती संगै विमानमा यात्रा गर्ने कपिलवस्तुका दोस्रो व्यक्ती रहेको रहस्य खुलेको छ । ठेगाना नखुलेका धर्मराज अहिर कपिलवस्तुका रहेको फेला परेको छ । उनी कपिलवस्तु जिल्ला मायादेवि गाउपालिका ५ अठकोनियाका हुन । उनलाई प्रहरीले पहिचान गरी क्वारेन्टाईनमा राखेको छ ।

उनलाई छत्रपाली तिर्थादेवी मा.वी. पकडीमा रहेको  क्वारेन्टाईनमा राखिएको छ । मायादेवी गाउ पालिकाको क्वारेन्टाईनमा २ जना ब्याक्ति वसेका छन । अर्का व्याक्ती नुर मोहम्वद धोवी पनी कोरोना संक्रमित युवती संगै यात्रा गरेका थिए । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलका अनुसार अहिर चैत्र ४ गते कतारवाट आएका थिए । उनी सवार विमानमा कोरोना संक्रमित युवती पनी रहेकोले क्वारेन्टाईनमा राखीएको वताउनु भयो ।

उनको स्वास्थ्य स्थिती सामान्य रहेको छ । शरिरको तापक्रम चेक गर्दा सामान्य देखिएको छ । १४ दिन क्वारेन्टाईनमा राख्ने छौ । यहा रहेका दुवैमा कोरोनाको कुनै लक्षण देखिएको छैन मायादेवी गाउ पालिकाका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवले वताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP