Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

मुस्ताङ र मुगुबाहेकका जिल्लामा कोरोना सङ्क्रमण

काठमाण्डाै – मुस्ताङ र मुगुबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुस्ताङ र मुगुमा मात्र कोरोना सङ्क्रमणको शून्य सङ्क्रमण रहेको छ।

एक हप्ताअघि सङ्क्रमणदर २ दशमलव ६ प्रतिशत रहेकोमा अहिले सङ्क्रमणदर १२ प्रतिशत नाघेको छ । सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार हाराहारी पुगेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ ।

काठमाण्डौमा २ हजार ६ सय ५५, ललितपुरमा ९ सय र भक्तपुरमा ६ सय ३३ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यस्तै सुनसरी, कास्की, बाँके र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सयभन्दा धेरै छ ।

कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरुले आग्रह गरेका छन् । सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP