Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेपाल जनता पार्टीले बुझायो जिल्ला प्रशासन ज्ञापनपत्र ॥

कपिलवस्तु ,

नेपाल जनता पार्टी द्वारा जिल्ला प्रशासन कार्यालय लाई ज्ञापनपत्र बुझाएको छ । विश्व स्वास्थ संगठन (WHO) ले काेराेना भाइरस काेभिड -१९ लाई विश्व काे महामारी का रुपमा फैलिरहेकाे नेपाल पनि संक्रमित भइ सकेको छ ।

काेराेना भाइरस राेक्नका लाई नेपाल सरकारले चैत ११ गते देखि लक डाउन घाेषणा गरेको छ। गरिब जनताहरु लाई सरकारले राहत वितरण गरेको पाइएको छ । त्यसमा पनि जुन गरिब छन तिनीहरूलाई राहत वितरण नगरेर सम्पन्न घरपरिवार , नातेदार र कार्याकर्ता हरु लाई राहत वितरण गरेको पाइएको छ ।

भारतीय समाचार माध्यम बाट प्रसारित भई रहेको भारतकाे दिल्ली स्थित जाललुददीन मकरज मा तबलीगी जमात काे भेलामा नेपाल बाट १९ नेपाली मुस्लिमहरु सहभागी भईरहेकाे समाचार प्रसारित गरिएको छ ।

१९ जना नेपाली मुस्लिमले देशमा लक डाउन चलिरहेको बेलामा भारत काे भेलामा सहभागी भएका ले भारतीय सीमानाका बाट भित्रने सम्भावना रहेकाले सीमा क्षेत्रमा थप सुरक्षाकर्मी राखेर सहभागी भएका व्यक्तिलाई प्रहरीले हिरासत मा राख्ने र कडा भन्दा कडा कार्वाही का लागि नेपाल जनता पार्टीले माग गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP