Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राहत वितरण गर्नका लागि शिवराज नगरपालिका वडा नं ३ को सर्वदलीय बैठक सम्पन्न ।।

राम अवतार चौधरी
कपिलवस्तु, २२ चैत ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ ले वडामा रहेका अति विपन्न परिवारलाई राहत वितरण गर्नका लागि सर्वदलीय बैठक सम्पन्न गरेको छ । दैनिक मजदुरी गरि गुजारा चलाउने विपन्न परिवारलाई लकडाउनको समयमा छाक तार्न समेत गाह्रो भएकोले राहत वितरण गर्ने तयारी भइरहेको वडा अध्यक्ष टेकलाल सापकोटाले जनाए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले वडा वासीहरुको समस्यालाई मध्यनजर गरि राहत वितरण गर्ने तयारीका लागि शनिबार खरेन्द्रपरमा सर्वदलीय कार्यक्रम गरि अध्यक्ष सापकोटाले सबैले सहाकार्य गरि अगाडी बढ्नुपर्ने बताएका छन् ।

पहिलो चरणमा वडामा रहेकको २ सय विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी भइरहेको जानकारी गराउँदै गाउँ टोलमा विदेशबाट आएका मानिस आएको भएमा कम्तिमा १४ दिन सम्म क्वारेन्टाइनमा बस्नुपर्ने उनले जनाए ।

टेकलाल सापकोटाको संयोजकतत्वमा भएको कार्यक्रममा समाजसेवी, युवा, शिक्षक, अगुवा, संघ संस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागीतामा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP