Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विजयनगर व्यापार संघले कालो बजारी गर्नेलाई कडा कारवाही गर्ने निर्णय


राम प्रघट कोरी


चैत्र २८ – विजयनगर

कपिलवस्तुको विजयनगर व्यापार संघले कालो बजारी गर्नेलाई कडा कारवाही गर्ने निर्णय गरेको छ । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लगाएको लकडाउनको मौका छोपी कालो बजारी गर्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याउने विजयनगर व्यापार संघका अध्यक्ष गोकर्ण प्रसाद सापकोटाले बताउनुभयो ।

यस संकटको परिस्थितिमा सम्पूर्ण व्यापारीहरुलाई अत्यावश्यक खाद्यावस्तु उचित मुल्यमा उपलब्ध गराउन अनुरोध गर्नुभयो । उहाँले आज बसेको बैठकले अनिवार्र्य रुपमा मुल्य सूची राख्नुपर्ने बताउनुभयो । अत्यावश्यक खाद्यवस्तुको सहज आपूर्तिका लागि व्यापार संघले सिफारिस दिने सापकोटाले बताउनुभयो ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी मधु नेपाल, सशस्त्र प्रहरी बल डालपुरका प्रमुख अनिरुद्र हाजरा, व्यापार संघमा आबद्ध व्यापारीहरु अन्य व्यापारीहरु लगायतको उपस्थितिमा सहमति भएको विजयनगर व्यापार संघले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP