Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

हेटौँडामा हालसम्म ७० जनाको नमूना परीक्षण, सबै रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं ।  मकवानपुर जिल्लाको हेटौँडामा हालै सञ्चालन गरिएको प्रयोगशालामा हालसम्म ७० जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएको सबै रिपोर्ट नेगेभिट आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हेटौंडाको प्रयोगशालामा प्रदेश नं. २ का बारा र पर्सा जिल्ला तथा बागमती प्रदेशका सिन्धुलीलगायतका जिल्लाबाट कोरोना आशंका लागेका व्यक्तिको नमूना परीक्षण गर्ने गरिएको छ ।

हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएकामध्ये २० प्रतिशतको नमूना काठमाडौंको प्रयोगशालामा पुनः परीक्षण गरिएमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको हो ।

प्रयोगशालामा नमूना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक नारायणबहादुर कार्कीको नेतृत्वमा ५ जनाको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP