Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

प्रचण्डको प्रस्तावको विपक्षमा गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावको विपक्षमा उभिनुभएको छ। कोरोना भाइरस रोकथामका लागि प्रतिपक्षी सहितको उच्चस्तरीय संयन्त्र बनाउनु पर्छ भन्ने प्रचण्डको प्रस्तावको विपक्षमा सांसद थापा उभिनुभएको हो।

अध्यक्ष प्रचण्डले शुक्रबार एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने कुरा पार्टी सचिवालय बैठकमा समेत राखेको बताउनुभएको थियो। सामाजिक संजालमा प्रचण्डको भनाइलाई खण्डन गर्दै सांसद थापाले अहिले कुनै अमुक संयन्त्र हैन सकृय संसद चाहिएको बताउनुभएको छ।

सांसद थापाले लेख्नुभएको छ, ‘फेरी उच्च स्तरीय राजनीतिक संयन्त्रको हावा चल्न थालेछ! अहिले कुनै अमुक संयन्त्र हैन सकृय संसद चाहिएको छ।’ भर्चुअल संसद वैठक’ बस्न नसके पनि ’भर्चुअल समिति वैठक’संभव छ। संसद वैठक नभएको बेला ’मिनी संसद’को कृयाशिलता झनै अपेक्षित हुन्छ।’

उहाँले सन्दर्भमा आफूहरुले छलफल अगाडि बढाएको पनि उल्लेख गनुभएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP