Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

‘टेलिफोनका कुराकानीले कुटनीतिक सम्बन्धमा सुधार आउने आस नगरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व नेपाली राजदूत दिपकुमार उपाध्यायले कोरोना संक्रमणको महामारीलाई नियन्त्रण गर्न सरकारले पर्याप्त काम गर्न नसकेको बताउनुभएको छ । उहाँले सरकारले कामले भन्दा कुराले जनतालाई भ्रमित बनाइरहेकाले सवै नेपाली आफै सुरक्षित रहेमात्रै यो महामारीबाट बच्न सकिने बताउनुभयो ।

नेपाली रेडियो नेटवर्ककको नेपाली बहशमा कुरागर्दै उपाध्यायले सरकारले कोरोना नियन्त्रणको व्यवस्थापनमा देखाएको कम्जोरीका कारण देशको भोली आर्थिक भविश्य समेत धरापमा पर्ने बताउनुभयो । अहिलेको विश्वव्यापी महामारीको समयमा भारत, चीन लगायतका अन्य मुलकसंगको कुटनीतिलाई प्रभावकारी बनाएर आर्थिक स्रोतहरुको व्यवस्था मिलाउनु पर्ने भन्दै उहाँले कुटनीतिक सम्बन्धमा फोन कुराकानीले मात्रै सुधार नआउने बताउनुभयो ।

उपाध्याले यस्तो महामारिको समयमा पनि सरकारका मन्त्री र केहि व्यवसायीहरुले औषधी लगायत अन्य सामाग्रीमा गरेको अनियमिततालाई ढाकछोप गर्न प्रधानमन्त्री अग्रसर हुनुले छिमेकी मुलुर विश्वभरका राष्ट्रहरुका अगाडी नेपालको साँख खस्किएको दावी गर्नुभयो । उहाँले भ्रष्ट मनस्थिति भएकहरुको सरकारमा हालिमुहाली रहेकाले जनताले सरकारको आस नगरी आफै सुरक्षित हुने तर्फ लाग्नुपर्ने अवस्था देखिएको बताउनुभयो ।

उपाध्यायले भन्नुभयो,‘ देशको आर्थिक अवस्था डामाडोल हुदैछ भन्नेमा सरकारको ध्यान छैन । औषधीको अभाव भएको महिना वितिसक्यो तर औषधी ल्याउने पैसा सकियो आएन । यस्तो सरकारले कसरी बचाउँछ जनता । त्यसैले यसबाट बच्ने भनेको आफु आफु सुरक्षित बस्ने हो । हाम्रो संकृतिले हामीलाइ बचाएको छ । पुरानो परम्परालाई आत्मा साथ गरौ । एउटा छोरो जन्माउन र बढाउन कति खर्च लाग्छ । उसलाई विदेश पठाउने । आफना खेतवारी बाँझो राख्ने । सरकारको नीति यहि हो’ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP