Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कतै चट्याङसहित मेघगर्जन, कतै हावाहुरी, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – काठमाण्डौसहित मध्य पहाडी, पूर्वी पहाडी र पश्चिमका केही पहाडी क्षेत्र तथा तराई क्षेत्रमा अहिले मेघगर्जनसहित हावाहुरी चलिरहेको छ ।

शनिबार बेलुकीसम्म चट्याङसहित मेघगर्जन र हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महनशाखाले आग्रह गरेको छ । 

तराईका धेरै ठाउँमा अहिले बादल विकसित भइरहेकोले त्यस ठाउँमा पनि सतर्कता अपनाउन महाशाखाका मौसमविद गङ्गा नगरकोटीले आग्रह गर्नुभएको छ । अहिले दाङ, कपिलवस्तु र रुपन्देही लगायतका ठाउँहरुमा मेघगर्जनसहित हावाहुरी चलिरहेको छ भने केहीबेरमै पानी पर्ने सम्भावना रहेको छ । 

महाशाखाले ट्वीटरमार्फत प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ मा विशेष सर्तकता अपनाउन आग्रह गरेको छ । स्थानीय वायुको प्रभावका कारण चट्याङ, मेघगर्जन र हावाहुरीसहितको वर्षा लामो समयसम्म भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP