Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पचहत्तर हजार बराबरको राहत सामग्री वितरण

कोेरोना भाइरस रोग(कोभिड १९) कारणबाट प्रभावित अति बिपन्न वर्गका लागि राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सचिव तथा अस्पताल व्यवस्थापन समितीका सदस्य श्री सुरेन्द्र बहादुर खड्काले कृष्णनगर नगरपालिका का मेयर श्री रजत प्रताप शाह ज्यूलाई रु.७४,४५०। बराबरको चामल,तेल,नुन,चिनी,नुहाउने साबुन,कपडा धुने साबुन लगायतका सामग्री हस्तान्तरण गर्नु भएको हो ।


दातृ निकाय एन.ए.बी.नर्बे को आर्थिक सहयोग र नेपाल नेत्रज्योति संघ,आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालको व्यवस्थापनमा उक्त सामग्री वितरण गरिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनु भयो । राहत सामाग्री बुभ्mनु हुदै मेयर रजत प्रताप शाह ज्यूले राहत सामाग्री उपलब्ध गराएकोमा अस्पताललाई धन्यवाद दिदै सम्बन्धित अति बिपन्न वर्गलाई बाँडिने बताउनु भयो ।

सो अवसरमा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका बरिष्ठ प्रशासकीय अधिकृत श्री शम्सेर थापा,नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सह(कोषाध्यक्ष श्री घनश्याम सुवेदी,अस्पतालका आवटरिच कोअर्डिनेटर श्री ओपेन्द्र चन्द,सुचना अधिकारी श्री बालाराम खड्का,लेखा सहायक श्री कमल चौधरी,हेमन्त बस्नेत,ढक बहादुर वली,मधु खड्का लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP