Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सिभिल बैंक लालमटियाद्वारा राप्ती गाउँपालिकामा राहत रकम सहयोग

ओमप्रकाश गुप्ता ,भालुवाङ

राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित सिभिल बैंक लिमिटेडको तर्फवाट राहत रकम स्वरूप २० हजार रूपैयाँ प्रदान गरेको छ । बैंकका शाखा प्रबन्धक मेघराज पौडेल, अपरेशन ईन्चार्ज सन्तोष कुवर र कर्मचारी चन्द्र नारायण पुरी र सपना रानाले राप्ती गाउँ पालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई नगद रकम हस्तान्तरण गरेका छन् ।

गाउँपालिकाको स्थानीयतह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम सहयोग गरेका छन् । राहत रकम बुझ्दै अध्यक्ष सुवेदीले अहिले सबै क्षेत्र एकजुट भएर कोरोना कहरवाट बच्नु र बचाउनु गर्ने बेला भएकोले निजी क्षेत्रवाट पनि सहयोगको अावश्यकता परेको बताएका छन् । साथै अध्यक्ष सुवेदीले सहयोग गर्न चाहानेले गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत गाउँपालिकाले अपिल गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP