Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना प्रभावितलाई राप्रपाको ५० बोरा चामल सहयोग

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र

शुक्रबार साझ सम्मको परिमाण अनुसार नेपालमा कोरोना भाइरस (कोभिड -19) बाट कुल ३० जना संक्रमित भएसगैँ नेपालको स्थिति झन भयावह बनेको छ। गत चैत ११ गतेदेखि लक डाउन गरिएपछि कोरोनाको संभावित जोखिम कम हुने देखिएको भएपनी लक डाउनको पुर्ण पालना नहुदा र भारत बाट भित्रीएका मुस्लिमहरु द्वारा नेपालमा कोरोनाको संक्रमण उच्च हुँदै गएको हो। रोग एकातिर छदै छ तर भोक बाट मर्न नदिन हाल नेपालका धेरै स्थानहरुमा दैनिक ज्यालादारी, गरिब तथा बिपन्न परिवारलाई राहत दिने क्रम पनि जारी छ

बराहक्षेत्र नगरपालिकामा पनि विशेषगरी लक डाउनबाट प्रभावित दैनिक ज्यालादारी, गरिब तथा बिपन्न बर्गहरुलाई लक्षित गरि स्थापित बिपद ब्यबस्थापन राहत कोषमा सहयोग गर्नेहरु उल्लेखनीय रुपमा रहेको बुझिएको छ। यसै शिलशिलामा, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नगर कार्यसमिति बराहक्षेत्रले शुक्रबार नगरपालिकाका लक्षित बर्गलाई पाउन भन्ने उदेश्यका साथ ५० बोरा चामल प्रदान गरेको छ। राप्रपा नगर अध्यक्ष अर्जुन भट्टराई, जिल्ला सदस्य राम ठकुरी, जिल्ला प्रबक्ता किरण चौलागाईंको उपस्थितिमा उक्त ६७ हजार मूल्य बराबरको चामल नगर अध्यक्ष भट्टराईले नगर प्रमुख निलम खनाललाई हस्तान्तरण गरेका हुन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP