Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

देउखुरीको नर्तीमा कोइला बोकेको पाँच ट्रक प्रहरी नियन्त्रणमा

ओमप्रकाश गुप्ता, सिसहनियाँ

लकडाउनको समयमा बिना इजाजत कोइला बोकेको पाँच वटा ट्रकलाई अस्थाई प्रहरी पोष्ट नर्तीले शनिवार आफ्नो नियन्त्रणमा लिएको छ । बन्दाबन्दीको बेला अति आबश्यक सामाग्री बाहेक अन्य सामान ओसारपसार गर्न प्रतिबन्ध लगाएको भएपनि देउखुरीमा कोइला बोकेका पाँच वटा ट्रक आएपछि अस्थाई प्रहरी पोष्ट नर्तीले नियन्त्रणमा लिएको हो ।

यस बिषयमा थप जानकारी लिन खोज्दा अस्थाई प्रहरी पोष्ट नर्तीले नियन्त्रणमा लिएको ट्रकको कोइला कुन उद्योगको लागी हो भन्ने बिषयमा आफुलाई बोल्न नमिल्ने जनाएको छ । भने वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले भने सवै ट्रकको इजाजत भएको र दिउँसोको समयमा चल्न नमिल्ने भएकाले नियन्त्रणमा लिई बेलुका छोड्ने बताएका छन् । ना ८ ख ४९६४ नम्बरको एक ट्रक सहित अन्य ४ वटा ट्रक रहेका छन् । कुन ईट्टा भट्टाको लागी ल्याईएको हो भन्ने बिषयमा भने बिस्तृत जानकारी प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP