Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

देउखुरीको पिपरीमा बाटो हिड्ने बटुवालाई विस्कुट पानी

ओमप्रकाश गुप्ता, सिसहनियाँ

दाङ देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा ४ जना व्यक्तिहरू मिलेर बाटोमा हिड्ने मजदुर तथा बटुवाहरूलाई दैनिक रूपमा निशुल्क विस्कुट पानी खुवाउन सुरू गरिएको छ । सगरमाथा टोल विकासका स्थानीय उषा शाही ठकुरी,दिपक गुरूङ,समिर थापा र अारती फेन्सी स्टोरका प्रो.सुलचना क्षेत्रीले मिनिरल वाटर र विस्कुट किनेर बटुवाहरूलाई खुवाउन सुरू गरेका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण विभिन्न जिल्लाबाट पैदल हिडेर अाउने मजदुरहरूलाई लक्षित गरि उनीहरूले सेवाका लागि खाजा स्वरूप विस्कुट पानीको व्यवस्था मिलाएको बताएका छन् । यो बेला गर्मी माैसम पनि भएकाले मजुदुर तथा बटुवाहरूलाई पानी प्यासले तट्पिनु नपरोस भन्ने हिसावले पनि दैनिक रूपमा सेवामा लागेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP