अजय मिश्र, कृष्णनगर,
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ ले राहत वितरण कार्यमा तिव्रता दिएको छ। सामाजिक दुरिकाे पालना गर्दै , दैनिक ज्यालादारि, गरिब विपन्न परिवारलाई ३० केजि चामल, ३ केजी दाल, २ केजी तेल, २ केजी नुन , २ केजी चिनि र ३०० ग्राम साबुन प्रत्येक घरपरिवारलाई वितरण गरिएकाे वडाध्यक्ष तुङ्गनाथ चाैधरी बताउनुभयाे ।
वडाकाे सेमरा, मनकाैरा, कुकुरभुकवा, शिवानगर,गुरुचिहवा, डुमाई लगायतका गाउंहरुका अत्यन्त विपन्न, दैनिक ज्यालादारी गर्ने असहाय परिवारलाई राहत दिएकाे वडाध्यक्ष तुङ्गनाथ चाैधरी जानकारी गराउनुभएकाे छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया