Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राप्ती गाउँपालिकालाई नयाँ समाज कृषि सहकारीद्वारा तरकारी प्रदान

ओमप्रकाश गुप्ता ,सिसहनियाँ

नयाँ समाज कृषि सहकारी संस्था लि. राप्ती गाउँपालिका ३ मसुरीयाले सोमबार राप्ती गाउँपालिकालाई तरकारी प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न तथा निम्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप ४ सय ११ केजी बन्दा गोभी र ५ सय १ केजी सेमी गरि कुल १८ हजार ६० रूपैयाँ बराबरको ५ सय १६ केजी तरकारी गाउँपालिकाका सुचना अधिकृत तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकलाई संस्थाका अध्यक्ष हनुमान चाैधरीले हस्तान्तरण गरेका छन् ।

विषेश गरि वडा नम्बर ३ लाई वितरण गर्ने उदेश्यले सो तरकारी गाउँपालिकालाई जिम्मा लगाएको संस्थाले बताएको छ । सो तरकारी वडा नम्बर ३ मा राहत पाउने ४ सय ६२ घर परिवारलाई बाँडिने वडा सचिव दामोदर पोख्रेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP