Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

काठमाडौं बाट अर्घाखाँची आएका ५०० जनालाई नास्तामा चिया बिस्कुट

उमेश बन्जाडे, अर्घाखाँची

काठमाडौं बाट अर्घाखाँची हिडेका ५०० जनालाई शितगंगा नगरपालिका १२ नम्बर बडा स्थित त्रिशक्ति युबा कल्ब द्वारा नास्ताका रुपमा चिया बिस्कुट बितरण गरेको छ। बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ लाई मध्यनजर गर्दै देशभर लकडाउन भैरहेको बेला कल्वले विभिन्न समाजसेवाका कामहरु गर्दै आएको छ। बिगत १२ बर्षदेखि सञ्चालनमा आएको कल्बले अर्घाखाँचीमै नमुना कामहरु गर्दै आएको छ।

काठमाडौं बाट हिजो राति हिडेका यात्रुहरुलाइ अर्घाखाँची स्वागत गर्दै अबको २ हप्तासम्म होम क्वारेन्टाइनमा बस्न समेत अनुरोध गदै उनिहरुलाइ नास्ता बितरण गरेका हो। उक्त कार्यक्रम त्रिशक्ति युबा कल्बको आयोजना र शितगंगा नगरपालि र १२ नम्बर वडा कार्यालयको सहकार्यमा सम्मन्न भएको कल्बका अध्यक्ष दुर्घा घमले बताउनु भयो ।

कोरोना भाईरस भित्रिए सङ्गै गाउँ र गाउँओरिपरिको करिब १ किलोमिटर टाढा सम्म स्थानिय रुपमै सेनिटाईजर बनाई छर्कने काम समेत कल्बले गरिसकेको छ साथमा कोरोना भाइरस बाट बच्ने उपाए घर घरमा साबुन बाड्र हात धुने सामाजिक दुरि बनाउने अरुलाई घरमा आउन नदिनि र आफु पनि नजाने भनी सचेतनाका बारेमा भेडामारा ठाडा चक्ला रजिया पिरापानि पथ्थरकोट भङ्गला पडरिया लगाएता ठाउहरुमा माईकिङ्ग समेत गरिसकेको कल्बका पूव अध्यक्ष मोहन बन्जाडेले बताउनु भयो।

यति कोहि कतै अफ्ट्यारोमा परेकाहरुलाइ कल्ब जति बेलापनि सहयोगकोलागि तयारि अबस्थामा रहेको कुरा बन्जाडेले बताउनु भयो। बिगता बर्षहरुमा पनि कल्बले यस्तै समाज सेवा लगायतका काम गर्दै आइरहेको छ। कोरोना भाइरबाट बच्न अर्घाखाँचीमा भित्रिने यात्रुको स्वास्थय परिक्षणको लागी डोहोटेमा स्थापना गरिएको हेल्प डेक्सलाएइ समेत कल्बले सहयोग गदै आएको छ। आजको सेवा कार्यक्रमा नगरप्रमुख सूर्य अकिारी र १२ नम्बरका वडा अध्यक्ष बाबुराम गैरेले अवलोकन गनुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP