Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सिंगईखोलामा महिला समुहले यात्रुलाई खाना खुवायो

ओमप्रकाश गुप्ता, सिसहनियाँ

लकडाउनमा परि अा – अाफ्नो घर फर्कदै गरेका ३ सय बढी यात्रुलाई एक महिला समुहले खाना खुवाएको छ । लमही नगरपालिका वडा नम्बर १ र २ स्थित मिलिजुलि महिला समुहले २ दिन सम्म खाना खुवाएको समुहकी कुन्ता वलीले जानकारी दिएकी छिन् ।

महिलाहरुले अाफ्नो लगानीमा ती यात्रुहरुलाई खाना खुवाएको समुहकी सरिता घिमिरेले बताइन्। पोखरा, कार्भेपलान्चोक, काठमाडौ लगायतका ठाउवाट अा-अाफ्नो घर बाँके, बर्दिया, कैलाली , सल्यान र दाङ जाने क्रममा सिंगई खोलामा ती यात्रुलाई खाना खुवाएको बताइएको छ ।

घोडाघोडी नगरपालिका १० कैलालीका नबिन बिस्वकर्माले अाफुहरु कार्भेपलान्चोकबाट लकडाउनका कारण घर फर्केको बताए। लमही नगरपालिका २ का वडाध्यक्ष नेपालु चौधरी, गाउँ अगुवा लोकराज सेढाईको समन्वयमा यात्रुहरुलाई खाना खुवाएर अा-अाफ्नो गन्तब्यमा पठाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP