Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

देउखुरीको बेलामा घाइते रतुवाको मृत्यु

ओमप्रकाश गुप्ता
सिसहनियाँ

दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा घाइते रतुवा (मृग) काे उपचारको क्रममा मृत्यु भएको छ । कुकुरले लखेटेर घाइते बनाएकाे मृगकाे उपचारको क्रममा मृत्यु भएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रविण विडारीले बताएका छन् ।


मंगलवार बेलुकी ५ बजेतिर गाउँमा कुकुरले लखेटेर घाइते बनाएकाे करिव १८ किलाेकाे रतुवा उपचारको क्रममा मृत्यु भएको प्रमुख विडारीले बताएका छन् ।
स्थानीयहरूकाे खबर पश्चात् वनकाे टोली उक्त स्थानमा पुगेको थियोे । मृत्यु भएको रतुवालाई लमही सव डिभिजनको कम्पाउण्डमा गाडिएकाे वन कार्यालयले जनाएको छ ।


यस्तै मंसिर महिनामा एउटा रतुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका साहायक वन अधिकृत टेकन अाचार्यले बताएका छन् । पछिल्लो समय यता रतुवाहरू बस्ती तिर अाउन थालेका छन् । घाँसे मैदानमा चर्न मन पराउने भएको हुनाले बस्ती नजिकै अाउने गरेको अधिकृत अाचार्यले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP