Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

आर्गेनिक कृषि फर्ममा उत्पादन भएको रु ५ लाख बरावरको सिमलामिर्च असिनापानीले नोक्सान(भिडियाे सहित)

माधव बेल्वासे
चन्द्रौटा १० वैशाख
लकडाउनका कारण प्रभावित भएका किसानहरुलाई असिनापानीले थप नोक्सानी पु¥याएको छ । कपिलवस्तुको शिवराज नगरपालिका २ मा रहेका आर्गेनिक कृषि फर्ममा उत्पादन भएको रु ५ लाख बरावरको सिमलामिर्च असिनापानीले नोक्सान गरेको छ । मंगलवार राती परेको असिनापानीले विक्री हुन लाएक भएका सिमलामिर्चलाई नोक्सान गरेको फर्मका संचालक नहकुल विकले बताउनुभयो ।
१० कट्ठामा उत्पादन भएको सिमलामिर्च खेतमै कुहिने अवस्थामा पुगेको छ । लकडाउनले बजारमा बेच्न नसकिरहेको बेला आकाशेपानीले नोक्सान भएको उहाँको भनाई छ । “एकातिर बजार छैन,अर्कातिर असिना पानीले सबै भाचिदियो” विकले भन्नुभयो “यो पटक पुरै नोक्सानी हुने भयो, ।” बुधवार १० जना कामदारहरुले भाचिएर सिमलामिर्चलाई उठाएको उहाँको भनाई छ । किसानहरुले उत्पादन गरेका सामाग्रीहरुले उचित बजार नपाउदा वर्षेनी घाटा हुने गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP