Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

महाराजगन्ज १ मा राहत वितरण कार्य सुरु (भिडियाे सहित)


धीरज काेरी कपिलवस्तु ,

कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा न १ का वडा अध्यक्ष काे नेतृत्वमा गरिब , विपन्न , मजदुर घरपरिवारलाई राहत वितरण गर्ने कार्य सुरु गरिएको छ । सर्वदलीय बैठक मा पार्टीका प्रतिनिधि नेकपा का निजामुद्दीन खाँ , समाजवादी का अब्दुल माेतिम , राजपा का मनिराम अग्ररी र नेपाली कंग्रेस का निवर धुनिया हरु बाट तयार गरिएको नामावलीहरु काे अाधार बाट राहत वितरण गरिएको वडा अध्यक्ष शिव प्रसाद बनियाले जानकारी दिनु भएको छ ।

वडा काे सबै गाउँका बिपन्न परिवारलाई वितरण गर्ने अध्यक्ष बनियाले बताउनु भयो । वडा नं १ का मा ३ सय २२ जना गरिब , मजदुर र विपन्न परिवारलाई चामल २५ किलो, दाल २ किलो, नुन १ किलो , सन फलावर (तेल) १ लिटर राहत सामाग्री वितरण गरिएको छ ।

अध्यक्ष बनियाकाे अनुसार महाराजगन्ज नगरपालिका भित्र का सबै वडा लाई राहत वितरण गर्न काे लागि ५ लाख रुपैया दिइएको र कुनै गरिब , विपन्न परिवार काे नाम छुटेको छ भने काे उनीहरूलाई पछि निर्णय गरेर राहत वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP