धीरज काेरी,कपिलवस्तु
कपिलवस्तु काे महाराजगन्ज नगरपालिकाले काेराेना भाइरस बाट वचन काे लागि नगरपालिका भित्र का सबै वडा मा क्वारेन्टाइन रहेको र क्वारेन्टाइनमा ३३ जना रहेका छन । काेराेना भाइरस एक व्यक्ति बाट अर्को व्यक्ति मा सर्ने भएका ले विदेश बाट अाएका व्यक्ति र नगरपालिका भित्र का व्यक्ति मा काेराेना काे लक्षण देखा परेमा क्वारेन्टाइनमा १४ दिन सम्म राख्ने व्यवस्था रहेको छ ।
नगरपालिका काे क्वारेन्टाइन वडा न .१ महाराजगन्जमा ७ जना , वडा न . ४ बरईपुर मा ४ जना , वडा न . ७ कुशाहवामा ७ जना , वडा न . ८ कजरहवामा ५ जना , वडा न .९ शिसवामा ६ जना र वडा न . १० हरदाैना मा ४ जना क्वारेन्टाइन मा रहेका व्यक्तिहरु भारत बाट अाएका छन् ।
वडा न . २ पडरिया , वडा न . ३ जामुनी , वडा न . ५ उदयपुर , वडा न . ६ भलवारी र वडा न . ११ बलरमावापुर मा कुनै पनि व्यक्ति क्वारेन्टाइन मा नरहेको महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य संयोजक राधेश्याम जयसवालले जानकारी दिनु भयो । महाराजगन्ज नगरपालिका काे सबै क्वारेन्टाइनमा जम्मा २५९ वेड संख्या रहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया