Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

लकड़ाऊंन को उलंघन गर्दै स्थानीय, प्रहरी तमासा हेर्दै

कपिलवस्तु /

विश्वभरी कोरोना भाइरस को त्रास फैलिए को छ। हाम्रो देश नेपाल पनि यसको जोखिममा रहेको छ। यो महामारी बाट नेपाल भरी का जनता लाई जोगाउनको लागि नेपाल सरकारले लकडाउन गरेको छ। धेरै ले यो भाइरसलाई गम्भीरता को रूप ली लकड़ाऊन को पालना ग़री घरैमा बसेका छन भने वही यस भाइरसलाई गम्भीरतामा नली लकड़ाऊन को उल्लंघन गरेको पनि पाइन्छ।

यस्तै कपिलवस्तु को कृष्णनगर नगरपालिका वार्ड नं ५ परषोत्तमपुरका स्थानीयले लकड़ाऊन को उल्लघंन गरेका छन। गाउको उत्तर रहेको पोखरीमा माझीले माछा मार्ने क्रममा स्थानीयले लकडाउन को उल्लंघन गरेका हुन।

माझीले माछा मार्ने समयमा स्थानीय तमसा हेर्नमा करीब ४० जनाको भीड़ एकजुट भएको थियो।उक्त समयमा नै ३ जना प्रहरी पनि उपस्थित रहेका थिए।तर प्रहारीले भीड़लाई नहटाई माछा मार्नेको तमासा हेर्नमा ब्यस्त थियो।

प्रहारीको उपस्थितमा स्थानीयले लकडाउनको उल्लघंन गरेपनि प्रहारीले कुनै कारवाही नगरी उक्त भीड़ को तमासा हेर्ने दर्शक बनेका थिए। प्रहारीले भीड़भाड़ नहटाई त्यहाँ बाट फर्केको एक स्थानीयले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP