Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मनकारी भण्डारी बावु छोराले निलसागरलाई खाद्य सामाग्री दिए

ओमप्रकाश गुप्ता सिसहनियाँ

दाङ देउखुरीका भण्डारी बाबु छोराले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई खाद्य सामाग्री सहयोग गरेका छन् । विश्व व्यापीरूपमा महामारीको फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको भन्दै निलसागर सेवाश्रम दाङका अभिभावक, नियमित दाता,दया,माया र करुणाका खानी, परोपकारी मनका धनी, राप्ती गाउँपालिका वडा ३ मसुरिया निवासी विभिन्न सामाजिक संघ संस्थामा कृयाशिल

सामाजिक ब्याक्तित्व आदरणीय किरण भन्डारी र पुज्यनिय बुवा केदार केल्प भन्डारीले दाङ्ग जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा पिपरीमा रहेको निलसागर सेवाश्रम दाङका लागि चामल १००केजी,दाल २०केजी,आलु २५ केजी र नुन ५केजी प्रदान गरेका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP