Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

भालुवाङमा बम भेटियो,नेपाली सेनाद्वारा डिस्पोज

ओमप्रकाश गुप्ता, सिसहनियाँ

दाङको देउखुरीमा बम फेला परेको छ । अाइतवार विहान करिव ११ बजेको समयमा राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित रामजहदी सामुदायिक बनको हाताभित्र एच. इ बम फेला परेको छ । आइतबार बिहान सामुदायिक बनका उपभोक्ताहरुले डाँडामाथि जानका लागि गाेरेटाे बाटाे खन्ने क्रममा साे शङ्कास्पद बस्तु भेटाएपछी नजिकैको सम्बन्धित सुरक्षा निकायमा खवर गरेका थिए ।

सूचना प्राप्त भए लगत्तै जिल्लाको सदरमुकाम घोराहीबाट आएको नेपाली सेनाको टाेलीले उक्त शङ्कास्पद बस्तु बम नै भएको पुष्टि गर्दै अपरान्ह १ बजे साे बमलाई बिष्फाेट गराएको थियो । एच इ बम भएकोले बिष्फाेटन हुँदा निकै ठूलो अावाज आएको भालुवाङ पुल्चोकका स्थानीय बासिन्दाले बताएका छन् । उक्त बम द्वन्द्वकालमा फालिएको हुन सक्ने र निकै पुरानो रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारू मगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP