Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

देउखुरीमा बोइलर कुखुराको मुल्य बढ्यो

ओमप्रकाश गुप्ता, सिसहनियाँ

देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य वैशाख १५ गते देखि लागु हुने गरी बढेको छ । देउखुरी कुखुरा पालक समुहले सोमबार फोन संवादबाट भएको सहमतिले कुखुराको मुल्य बढाएको हो । अव जिउदो कुखुराको मुल्य १९० रुपैयाँ कायम गरेको छ भने फ्रेसमासुको मुल्य ३०० रुपैयाँ कायम गरेको छ ।

यस अघि जिउदो कुखुराको मुल्य १६० थियो भने फ्रेसमासुको मुल्य २५० रुपैयाँ कायम गरेको थियो । कुखुरा कमी र माग अत्याधिक भएकोले मुल्य बढाउनु परेको समुहका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् ।

साथै अध्यक्ष अधिकारीले समितिबाट लागू गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान ,मासु ब्यबसायी,लगाएत आमउपभोक्ताहरुमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP