ओमप्रकाश गुप्ता, सिसहनियाँ
देउखुरीमा टेयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । भएकाे छ । लमही नगरपालिका वडा नम्बर ५ काेलहीमा माटाे लिन गएकाे रा १ त ३४७० नम्बरकाे टेक्टर अनियन्त्रित भएर पल्टिदा लमही नगरपालिका ५ काेलही निवासी १९ वर्षिय बिनेस चाैधरीकाे मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएकाे छ ।
दुर्घटना लगत्तै लमही अस्पतालमा उपचारकाे लागि लगिए पनि अस्पताले मृत घाेषणा गरेकाे छ । शब अस्पतालमा राखिएकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया