Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

इन्द्रेणी युवा क्लवलाई सहयोग अाउने क्रम जारी

ओमप्रकाश गुप्ता, भालुवाङ

इन्द्रेणी युवा क्लव भालुवाङलाई सहयोग रकम तथा जिन्सी सामान अाउने क्रम जारी रहेको छ । कोरोना भाइरस रोकधामका लागि नेपाल सरकारले लकडाउन गरेपछि बाटोमा अलपत्र परेका यात्रुहरूलाई खाजा खुवाउन र गन्तव्यमा पठाउन क्लवले खेलेको भुमिका प्रति खुसी भएर विभिन्न संघ संस्था तथा व्यक्तिहरूले क्लवलाई सहयोग गरिरहेका छन् ।

हाल सम्म त्रिसिद्वेश्वरी राप्ती यातायात प्रालिका प्रशासन सचिव नारायण न्याैपानेले ३ हजार,केशव बोहराले ३ हजार रूपैयाँ, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले २ बोरा चामल र ५ पेटी बिस्कुट,बबरध्वज शाहीले ५ पेटी पानी र ३ पेटी चाउचाउ बिस्कुट,हरिमाया श्रेष्ठले ८ पेटी पानी,हरिविक्रम शाहले ११ पेटी पानी,न्यु पोख्रेल किराना पसलका सञ्चालक तुलसीराम पोख्रेलले २ पेटी विस्कुट,न्यु राप्ती हार्डवेयरका सञ्चालक रामप्रसाद शर्माले २ बोरी चिउरा र २ पेटी बिस्कुट,अाशाका किरणहरूले २ पेटी बिस्कुट,नरेन्द्र विक्रम जिसीले १ पेटी बिस्कुट,निमराज गुरूङले ५ पेटी पानी र २ पेटी चाउचाउ सहयोग गरेका छन् ।

त्यसै गरि राप्ती गेष्ट हाउसले नगद २ हजार ५ सय,चन्द्रबहादुर मल्लले १ हजार ५ सय,रामबहादुर गुरूङले १ हजार ५,खिमा थापाले १ हजार ५,रमेश पाैडेलले १ हजार ,शंकर चाैधरीले १ हजार र तोरण प्रसाद शर्माले १ हजार नगद सहयोग गरेका छन् । भने लोकदोहोरी गायक विक्रम रानाले थप ५० जोडी चप्पल सहयोग गरेका छन् । यसै बिच क्लवले हाल सम्म अलपत्र परेका यात्रु र मजदुरहरूलाई प्युठान,रोल्पा र पश्चिमका जिल्ला सम्म गरि १ हजार यात्रुहरूलाई गन्तव्यमा पठाइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP