कपिलवस्तु ,
कपिलवस्तु जिल्लाकाे मायादेवी गाउंपालिका वडा न ं ५ मा प्रहरी द्वारा पांच क्विन्टल गांजा नष्ट गरिएकाे छ। पकडी काे प्रहरी कार्यालय काे विशेष सुराकीकाे अाधारमा मायादेवी गाउंपालिका वाड ५ काे अठकाेेेनिया गाउंका राधेश्याम तिवारी र रामअंचल यादवकाे खेतमा रहेकाे लगभग पांच क्वीन्टल गांजालाई नष्ट गरिएकाे इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुवेदिले जानकारी दिनुभएकाे छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया