Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

काठमाडौमा अलपत्र परेका ६० जना बराहक्षेत्रबासी लाई आआफ्नो घर ल्याइयाे

सुबिन बिश्वकर्मा `लुते´/ बराहक्षेत्र ।

कोरोना भाइरस बाट हुने थप जोखिमलाई कम गर्ने उद्देश्यले देशभर गरिएको लकडाउनको कारण धेरै मान्छेहरू बिचल्लीमा परेका छन। विशेषगरि आफ्नो स्थायी बसोबास छोडेर देशका विभिन्न स्थानमा ज्याला, मजदुरी गर्न गएकाहरु गत चैत ११ गते गरिएको लकडाउनले यथास्थानमै अलपत्र परेका हुन। यद्यपि लकडाउन भएको महिना दिन बितिसक्दा सरकारले आआफ्ना नागरिकलाई स्थानीय तहमा लैजाने अनुमती दिएको छ।

यसैबिच देशका विभिन्न पालिकाहरुले आफ्ना नागरिक ल्याउने क्रम जारी छ। यसैक्रममा काठमाडौमा अलपत्र परेकाहरू लाई बराहक्षेत्रका ६० जना स्थानीय बासी लाई आफ्नो घर ल्याइएको छ। सुनसरि काठमाडौं सम्पर्क मन्चको समन्वयमा बराहक्षेत्र नगर प्रमुख निलम खनाल र सम्पर्क मंचका युवा नेता एबम् नेकपा नगर कमिटी सचिबालय सदस्य बिष्णु घिमिरेको पहलमा उनीहरूलाई घर ल्याइएको हो।

विद्यार्थी नेता समेत समेत रहेका घिमिरेले विशेषगरी बिपन्न, मजदुर तथा गरिब बिध्यार्थीलाई ल्याइएको बताए। उनीहरूको सामान्य स्वास्थ्य जाच पछि होम क्वारेन्टाइनमा पठाइएको बुझिएको छ। सम्पर्क मंचले यसअघि पनि हामिले १०५ जना ल्याइसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP